Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


हिमालयन शेर्पालाई हराउँदै सुनसरी फाल्गुनन्द गोल्डकपको क्वार्टरफाइनलमा


0
Shares

सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० ले पराजित गर्दै सुनसरी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

सुनसरीको जितमा सामसिङले २ तथा पिटरले एक गोल गरे ।

प्रतियोगिताअन्तर्गत् मंगलबार आयोजक फिदिम स्पोर्टिङ क्लब र फ्रेन्डस् क्लब बीआरसी भुटानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।