गाउँका कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याउन सहज होस् भन्ने उद्देश्यले उन्नति परियोजनाअन्तर्गत जिल्ला विकास समितिले ठेक्कामार्फत सडक स्तरोन्नतिको काम थालेको हो ।
गत वैशाखमा एक वर्षभित्र काम सक्ने गरी ४ करोड ४५ लाख २८ हजार २ सय ८५ रुपैयाँमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म ३० प्रतिशतमात्र काम भएको समितिले जनाएको छ ।
१५ वर्षअघि नै ट्रयाक खोलिएको भए पनि सडकको स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्दै आएका थिए ।









प्रतिक्रिया दिनुहोस्