एमालेसहित ९ दलको काठमाडौंमा विरोध प्रदर्शन Imagekhabar २२ पुष २०७३, शुक्रबार २०:२३ संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा ९ दलले आयोजना गरेको आमसभामा सहभागीहरु । फोटो: सुनिल/ इमेजखबर