माओवादीमा देखिएको फुट र विभाजनले जनता अन्योलमा : थापा « Image Khabar


माओवादीमा देखिएको फुट र विभाजनले जनता अन्योलमा : थापा


Imagekhabar
२३ पुष २०७३, शनिबार १९:३५

शनिबार माओवादी केन्द्र धादिङको चौथो जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले माओवादीमा देखिएको फुट र विभाजनले जनता अन्योलमा परेकाले सबै माओवादीबीच एकता आवश्यक रहेको बताए ।

उनले संविधान कार्यान्वयनका लागि दलहरु मिल्नुको विकल्प नभएकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्