२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


स्टक ब्रोकर एसोसिएनको अध्यक्षमा प्रियराज रेग्मी पुनः निर्वाचित


0
Shares

एसोसिएसनको शनिबार राजधानीमा सम्पन्न वार्षिक साधारणसभाले अध्यक्षमा दोस्रो कार्यकालका लागि पनि रेग्मीलाई सर्वसम्मत् चयन गरेको हो ।

एसोसिएसनको उपाध्यक्षमा भरत रानाभाट र महासचिवमा सन्तोष मैनाली सर्वसम्मत चयन भएका छन् ।

यस्तै, सचिवमा टंकप्रसाद गौतम र कोषाध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएको जनाइएको छ ।