१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


एनएमबी बैंकको २० प्रतिशत बोनस प्रस्ताव पारित


0
Shares

बैंकको आइतबार राजधानीमा सम्पन्न २१ औं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

अध्यक्ष पवनकुमार गोल्याणले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय साझेदार एफएमओको २० प्रतिशत स्वामित्व रहेको यस बैंकको बोनश शेयर पश्चात चुक्ता पूँजी ६ अरब ४६ करोड रुपैयाँ पुग्ने जनाइएको छ ।