आइतबारदेखि बन्द रसुवागढी नाका खुल्यो « Image Khabar


आइतबारदेखि बन्द रसुवागढी नाका खुल्यो


Imagekhabar
२५ पुष २०७३, सोमबार १८:५५

नाका खुलेपछि रोकिएर बसेका मालबाहक गाडीहरुको आवत–जावत सुरु भएको छ ।

सामान ढुवानीका लागि केरुङ जान लागेका मालबाहक कन्टेनरहरु चीनतर्फको खम्बाटारमा पठाइएको छ भन उताबाट आएका मालबाहक गाडीहरु नेपालतर्फ आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्