Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


राजनीतिक अस्थिरताले दलहरु प्रति विश्वास घट्यो: नेता सिहं


0
Shares

हिजो संविधान जारी गर्दानै दलहरुलाई शंसोधन मार्फत समेटछ उ भनेर संविधान जारी गर्दा गरेको समझदारी नभूल्न समेत बिरोधमा रहेका राजनीति दलहरुलाई अपिल समेत गरे ।

राणा साशनको अन्त्य गर्ने क्रममा तत्कालीन अवस्थामा आफ्नो जीवन बलिदान गर्नुहुने सहिदहरुको सम्झनामा तनहुँको बन्दिपुर सहिद बाटिकामा आयोजित कायक्रममा बोल्दै उनले अहिले राजनीतिमा मुल्यमान्यता हराउँदै गएकोले राजनीति प्रति जनतमा निराशा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

सोही अवसरमा उनले स्थानीय निर्बाचन हुने भएकाले तयारीमा जुट्न समेत जिल्लाका नेताहरुलाई निर्देशन दिए । कांग्रेस का तनहुँ जिल्ला सभापति बैकुठ न्यौपाने, नेता अमरराज कैनी लगायतले संविधान कार्यान्वयनमा पार्टीले नेतृत्व लिएर अघि बढ्नु पर्ने बताए ।