अबको दुई साताभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा : मन्त्री केसी « Image Khabar


अबको दुई साताभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा : मन्त्री केसी


Imagekhabar
१ माघ २०७३, शनिबार १६:०९

शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै मन्त्री केसीले संविधान कार्यान्वयनको पाटोमा सरकार अगाडि बढेको भन्दै त्यसका लागि निर्वाचनको मिति घोषण गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले आगामी जेठको दोस्रो साताभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारी रहेको पनि बताए ।

निर्वाचन घोषणाअगावै संविधान संशोधन प्रक्रियालाई टुंगोमा पुर्‍याउने सरकारको योजना रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्