
काठमाडौं, फागुन ३० । सांस्कृतिक एवं परम्परागत पर्व होली सुरु भएको छ ।
बिहीबार काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएसँगै उपत्यकामा यो वर्षको फागु अर्थात् होली पर्व सुरु भएको हो ।
यो वर्ष काठमाडौं उपत्यकालगायतका पहाडी जिल्लामा चैत ६ गते बुधबार तथा तराईका जिल्लाहरुमा चैत ७ गते बिहीबार होली पर्व मनाइँदैछ ।
प्रतिक्रिया दिनुहोस्