संविधान संशोधनबिनाको चुनाव मान्य हुँदैन : महतो « Image Khabar


संविधान संशोधनबिनाको चुनाव मान्य हुँदैन : महतो


Imagekhabar
५ माघ २०७३, बुधबार १९:२०

                                                                                                 फाइल फोटो
जनकपुर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको विरोध मधेसी जनताले गरेकोबेलामा चुनाव गराउन खोजे मधेसी जनता निर्वाचनमा सहभागी नहुने जिकिर गरे ।

उनले भने–‘संविधान संशोधनबिना चुनावको कल्पना नगरे पनि हुन्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्