२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प


0
Shares

भूकम्पबाट भएको धनजनको क्षतिबारे विवरण आइसकेको छैन । भूकम्पको केन्द्र अरावाबाट ४७ किलोमिटर पश्चिमतर्फ सतहबाट एक सय ५४ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले केही तटीय क्षेत्र र नजिकैको सोलोमन द्वीप समूहमा सुनामीको चेतावनी जारी गरेको छ । (एजेन्सी)