Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नेपाल एसियन कप फुटबल छनोटको समूह एफमा, पहिलो खेल फिलिपिन्ससँग


0
Shares

अबुधाबीमा सोमबार भएको ‘ड्र’अनुसार नेपाल यमन, ताजिकिस्तान र फिलिपिन्स रहेको समूह ‘एफ’मा परेको हो ।

छनोट चरणका खेलहरु भने चैत १५ गतेदेखि हुनेछन् । पहिलो खेलमा नेपालले फिलिपिन्समा ‘अबे’ खेलकारुपमा उसकै मैदानमा खेल्नेछ ।

मलेसियामा भएको सोलिडारिटी कप फुटबलको उपाधि जितेसँगै नेपालले छनोट खेल्ने मौका पाएको हो ।