Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


अर्घाखाँची महोत्सवमा १२ करोडको कारोबार


0
Shares

पुस २८ गतेदेखि माघ १० गते भएको अर्घाखाँची औद्योगिक व्यापारिक, साँस्कृतिक, कृषि, पर्यटन महोत्सवमा १२ करोडको कारोबार भएको जनाइएको हो ।

सहारा शान्ति सामुदायिक विकास क्लब अर्घाखाँची र औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा महोत्सव सन्चालनमा आएको थियो ।

महोत्सवको दुई लाख बढीले अवलोकन गरेको जनाइएको छ ।

 

 

Skip This