२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राजस्व संकलन ४२ प्रतिशतले वृद्धि


0
Shares

यस अवधिसम्मको राजस्व संकलनको लक्ष्य रु. १ खर्व ६ अर्ब ३२ करोड रहेकोमा रु. १ खर्ब १२ अर्ब ४८ करोड बराबर संकलन भइ लक्ष्यको तुलनामा १०६ प्रतिशतको प्रगति भएको आन्तरिक राजश्व विभागले जानकारी गराएको हो ।

शीर्षकगतरूपमा हेर्दा आयकरतर्फ रु. ६१ अर्ब ८८ करोड, मूल्य अभिवृद्धि करतर्फ रु. २८ अर्ब ६० करोड र अन्तःशुल्क तर्फ रु. २१ अर्ब ८ करोड संकलन भएको जनाइएको छ ।