२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नेपाल साहित्य महोत्सव माघ १४ देखि पोखरामा


0
Shares

बुधबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक बुकवर्म फाउन्डेसनले माघ १४ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो ।

महोत्सवमा ४० ओटा सत्रमा लगभग एक सयजना वक्ता, लेखक, राजनीतिज्ञले विभिन्न विषयमा छलफल गर्ने जनाइएको छ ।