Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


‘जनजाती, मधेसी र राष्ट्रियताको सवाल’ पुस्तक विमोचन


0
Shares

बिहीबार राजधानीमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा जनजाती महिला, युवा र मधेसी समूदायका विविधि विषयलाई समेटिएको छ ।