आइतबार पर्वतमा सहिद स्मारक आवासीय माध्यामिक विद्यालयको रजतजयन्तीको उद्घाटन कार्यक्रममा बोल्दै उनले एमालेले संघीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको आरोप लगाए ।
गृहमन्त्री निधिले एमालेले मधेसलाई अर्को देशको देख्ने गरेको र हिमाल–पहाडसँगको दूरी बढाउने काम गरेको आक्षेप पनि लगाए ।
संविधान कार्यान्वयनका लागि चुनाव गर्नुपर्ने भन्दै उनले एमालेले संविधान संशोधनमा सघाउनुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्