
पर्यटक बोकेको डुंगा दुर्घटनामा परेका मध्ये २३ जना चिनियाँ पर्यटक र दुई जना चालक दलका सदस्यको जीवितै उद्धार गरिएको हो ।
मलेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र पुलाउ मेङ्गुलमका लागि कोटा किनाबालुबाट छुटेको ३१ जना पर्यटक बोकेको डुंगा दुर्घटनामा परेको थियो । बेपत्ता ६ जनाको भने खोजी जारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्