Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


दृष्टिविहीन विश्वकप क्रिकेटमा आज नेपाल र अष्ट्रेलिया भिड्दै


0
Shares

भारतको नयाँ दिल्लीमा जारी प्रतियोगिताको खेल नेपाली समय अनुसार विहान सवा ९ वजे सुरु हुनेछ । दृष्टिविहीन विश्वकप क्रिकेटको यो दोस्रो संस्रकण हो ।

पाँच वर्ष अघि भारतले नैं पहिलो संस्करण आयोजना गरेको थियो । त्यतिवेला पनि नेपाल र अष्ट्रेलिया भिड्दा नेपाल ७ विकेटले पराजित भएको थियो ।

यसपटक सुधारिएको प्रदर्शन गर्ने लक्ष्यसहित भारत पुगेको नेपाललाई उक्त हारको बदला लिने अवसर छ ।