Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


जस्तोसुकै ‘भूत’ खडा गरेपनि एमाले तर्सिदैन : बामदेव


0
Shares

नेपाल उद्योग तथा व्यवसायी महासंघ ५ नम्बर प्रदेशको भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै उनले एमाले ज्यूँदो रउन्जेल नेपालमा विदेशीले हस्तक्षेप गर्न नसक्ने दाबी गरे ।

अहिलेको आवश्यकता चुनावै भएपनि सरकार चुनाव गराउने मनसायमा नदेखिएको गौतमको दाबी थियो ।