
आयोजक धरान फुटबल क्लबले शुक्रबार धरानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा १० टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।
बुढासुब्बा गोल्डकपको उपाधि विजेता टिमलाई ५ लाख रुपैयाँ र उपविजेतालाई साढे दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि इनर्जी ड्रिंक्स रेडबुलले १० लाख र धरान उपमहानगरपालिकाले साढे ४ लाख रुपैयाँ उपलब्ध गराउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्