शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले निर्वाचनको तयारी थाल्न पत्राचार गर्ने सरकारको निर्णयले चुनावको बाटो खुलेपनि आयोगको प्रतिवेदन उपलब्ध नगराएसम्म काम अघि बढाउन नसकिने प्रस्ट पारे ।
आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नरहेको भन्दै यादवले छिटोभन्दा छिटो निर्वाचनको वातावरण बनाइदिन पनि आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस्