Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सरकारको निर्णय अपूरो र शंकास्पद : कमल थापा


0
Shares

शुक्रबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै उनले ‘निर्वाचनको मिति तोक्न छाडेर पत्र लेख्ने कुरा विरोधाभाषपूर्ण पनि छ’–भने ।

माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन मधेसी मोर्चाको माग सम्बोधन गर्ने पक्षमासमेत नरहेको थापाको दाबी थियो ।