पार्टीका शीर्ष नेताहरुले शुक्रबार राजधानीमा अधिवेशनको उद्घाटन गरेका हुन् ।
महाधिवेशनको उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन गाउँ–गाउँमा गएर अभियान थाल्न कलाकारहरुलाई सुझाव दिए ।
झन्डै एक हजार प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।





प्रतिक्रिया दिनुहोस्