सप्तरीको राजविराजमा आज गरिएको पत्रकार सम्मेलनमा उनले पहाडमा ५ र मधेशमा ३ प्रदेश बनाएर सिमांकनको विवाद समाधान गर्नुपर्ने बताएका हुन् ।
राजनीतिक समस्या समाधान गर्न प्रमुख तीन दलले नै पहल गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष गच्छदारले एक मधेस एक प्रदेशको पक्षमा भने आफू नरहेको स्पष्ट पारे ।





प्रतिक्रिया दिनुहोस्