शनिबार कास्कीमा कांग्रेस कास्की क्षेत्र नम्बर–३ ले गरेको ‘राजनीतिक संक्रमण : नेपाली कांग्रेस र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै उनले स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसार स्थानीय तहको निर्वाचन गर्न अझै दुई/तीन वर्ष लाग्नसक्ने भन्दै पुरानै संरचनामा निर्वाचन गर्नुपर्ने पनि बताए ।
संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नैपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रजातन्त्र स्थापनामा उल्लेख्य योगदान पुर्याएका लीलाभक्त आचार्य र समाजसेवी उत्तराकुमारी पालिखेलाई सम्मान गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्