लमजुङको पर्यटकीय क्षेत्र घलेगाउँमा निर्मित पर्यटन संग्रहालयको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक ठाउँहरुलाई पर्यटकीय आर्कषणको केन्द्र बनाउने गरी काम गर्नुपर्ने बताइन् ।
उनले गुरुङ संस्कृतिको अवलोकन गर्न पाइने ग्रामीण पर्यटकीय घलेगाउँ लमजुङको धरोहर भएको बताइन् ।
गुरुङ जातिको परम्परागत सीप र संस्कृतिको जगेर्ना गर्नुपर्ने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्