फाइल फोटो
यही माघ १६ गते चामल बोकेको ना५ख ५६५४ नम्बरको ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको थियो ।
नदीबाट ट्रक निकाल्नेक्रममा सोही स्थानमा तैरिरहेको अवस्थामा बस्नेतको शव फेलापरेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
यस्तै, दक्षिण चितवनको माडीका ६९ वर्षीया मनसरा सुनार मृत भेटिएकी छन् ।
माघ २० गतेदेखि हराइरहेकी उनको शव शनिबार घरनजिकै झाडीमा भेटिएको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्