Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सरकार चुनाव गर्न आलटाल गर्दैछ: नेता सिहं


0
Shares

आइतबार राजधानीमा भएको एक कार्यक्रममा नेता सिंहले तत्काल चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरे ।

सरकार चुनावबाट पछि हट्न खोजे काँग्रेसलाई मान्य नहुने उनको भनाइ थियो । नेता सिंहले चुनावको वातावरण बनाउन सबै पक्ष लागिपर्नुपर्नेमा समेत जोड दिए ।