२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


अमेरिकी राष्ट्रपतिद्वारा रुसी समकक्षीको प्रतिरक्षा


0
Shares

अमेरिकी सञ्चार माध्यम फक्स न्यूजसँगको कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले धेरैजना हत्यारा छन् भन्दै ‘के अमेरिका निर्दोष छ र ?’ भन्ने प्रश्न गरे ।

रुसी राष्ट्रपति पुटिनलाई सम्मान गर्ने बताउदै ट्रम्पले पुटिनसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । इस्लामिक आतंकवाद विरुद्धको संघर्षमा रुसको सहयोग चाहेको राष्ट्रपति ट्रम्पले स्पष्ट पारे ।

गत शनिबारमात्र ट्रम्प र पुटिनबीचको टेलिफोन कुराकानी रचनात्मक र उपलब्धीमूलक भएको टिप्पणी गरिएको थियो । (एजेन्सी)