Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


ग्यास सिलिन्डर पड्किएर आगलागी, २ लाख बराबरको क्षति


0
Shares

राती १० बजे भान्साकोठामा राखिएको ग्यास अचानक पड्किएर आगालागी भएको हो ।

आगलागीबाट उनको टिनको छानो भएको दुई तले भान्साकोठा, फर्निचर तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख बाबरको क्षति भएको बताइएको छ । आगालागी दमकल, प्रहरी र स्थानीयबासीहरुको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।