
कन्सुलेटमा कार्यरत् तृतीय सचिवको सुरक्षाकर्मीले हानेको गोली लागी मृत्यु भएको बताइएको छ ।
तर, इस्लामावादमा रहेको अफगान दूतावासले भने हत्या गरिएका कूटनीतिज्ञको पहिचान खुलाएको छैन ।
उनलाई गोली हान्ने सुरक्षाकर्मी भने निजी सुरक्षागार्ड रहेको उल्लेख गरिएको छ । गोली हान्ने गार्डलाई प्रहरीले पक्रेको छ ।
हत्याको कारण खुल्न सकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्