
आफ्नो दोस्रो खेलमा सोमबार पश्चिमाञ्चललाई २५–१७, २५–१० र २५–१९ को सोझो ३–० को सेटमा पराजित गर्दै सशस्त्र कुल ६ अंकका साथ समूह ‘ए’बाट सेमिफाइनलमा पुगेको हो ।
सृजना विकास केन्द्रको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुषतर्फको समूह ‘बी’मा रहेको सशस्त्रले जित हासिल गरेको छ ।
त्रिभुवन आर्मीसँग पराजित भएको सशस्त्रले सोमबार लिग च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंलाई ३–१ ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।
प्रतिक्रिया दिनुहोस्