२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


चार लाख गोलीसहित भिक्षु पक्राउ, बौद्ध मठबाटै तस्करी


0
Shares

बौद्ध मठबाट ४० लाख बराबरको मेथाम्फेटामाइनको गोली लुकाएर राखिएको पनि फेला परेको छ । सो मन्दिरको रेखदेखमा रहेको भिक्षु म्यानमारको रकाइन प्रान्त जाने क्रममा पक्राउ परेका हुन् ।

पक्राउ परेको लागू औषधको मूल्य ९२ लाख अमेरिकी डलर बराबरको रहेको बुझिएको छ

म्यानमारदेखि बंगलादेशको सीमामा रहेको माउँगर्डा शहर जाने क्रममा उनी पक्राउ परेका हुन् । म्यानमार पछिल्लो समय लागू औषध उत्पादन गर्ने राष्ट्रको सूचीमा परेको छ । (एजेन्सी)