२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बम आक्रमणमा परी गभर्नरको मृत्यु


0
Shares

खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थल देशको राजधानी काबुलदेखि ६९५ किलोमिटर पश्चिममा पर्दछ । आक्रमणको तालिबानी लडाकुहरुले जिम्मेवारी लिएका छन् ।

तालिबानी लडाकुहरुको आक्रमणमा परी वर्ष सन् २०१५ मामात्रै अफगानिस्तानमा ६५० जनाको मृत्यु भएको थियो भने ५६० जना घाइते भएका थिए । रासस/सिन्ह्वा