Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


सरकारलाई दिएको समर्थन फिर्ता लिने गच्छदारको चेतावनी


0
Shares

मंगलबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले राजनीतिक सहमति गरी संविधान कार्यान्वयन र निर्वाचन गर्न सरकार असफल हुँदै गएकाले आफ्नो दलले दिएको समर्थनको औचित्य समाप्त हुँदै गएको बताए ।

उनले सरकारले तत्काल प्रभावकारी काम गर्न नसके आफ्नो दलले दिएको समर्थन फिर्ता लिने चेतावनी पनि दिए ।