Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


न्यू डायमन्ड र पश्चिमाञ्चल सेमिफाइनलमा


0
Shares

मंगलबार भएको महिलातर्फको खेलमा युपीए भारतलाई २५–६, २५–६ र २५–१० को सोझो सेटमा पराजित गर्दै न्यू डायमन्ड सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनलमा डायमन्डले अब समूह ‘बी’को उपविजेता पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ ।

पश्चिमाञ्चलले मंगलबारै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१६, २६–१६ र २५–१८ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।