Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गाउँपालिका केन्द्रको माग गर्दै रुकुम बन्दको आब्हान


0
Shares

तकसेरा सरोकार समितिले रुकुम बन्द गरेसँगै जिल्ला भित्रने र जिल्लाबाट बाहिरिने कुनै पनि सवारी साधन चलेका छैनन् ।

स्थानीय तह पुनर्संरचना गर्दा जिल्लाका राजनीतिक दल र प्राविधिक समितिले बनाएको भन्दा आयोगले फरक तरिकाले गाउँपालिकाको केन्द्र तोकेको भन्दै तकसेरावासी आन्दोलित भएका हुन् ।

निर्णय नसच्याएसम्म आन्दोलन र विरोध जारी राख्ने र आफूहरु गाउँ नफर्कने तकसेरा सरोकार समितिले जनाएको छ ।