Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


हार्ने डरले चुनावमा जान डराए : लालबाबु


0
Shares

बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा नेता पण्डितले पराजित हुने डरले सत्तारुढ दलहरु निर्वाचनमा जान डराइरहेको दाबी पनि गरे ।

जेठमा चुनाव गर्न नसकेको अवस्थामा अहिलेको सरकारको औचित्य सकिने उनको भनाइ थियो ।