विभिन्न विद्यार्थी संगठनले केयुमा स्ववियुको चुनावको माग राखेर ताला लगाएका हुन् ।
यता, विश्वविद्यालयमा भएको अति राजनीतिकरणका कारण पठन–पाठन प्रभावित भएको भन्दै केयुकै विद्यार्थीले बुधबार राजधानीमा प्रदर्शन गरेका छन् ।
उनीहरुले तत्काल तत्काल विश्वविद्यालयमा पठन–पाठन नियमित गर्नसमेत माग गरेका छन् ।
विद्यार्थीहरुले बुधबारै केयुमा लगाइएको ताला खुलाउन माग राखेर शिक्षा मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।










प्रतिक्रिया दिनुहोस्