२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


पाकिस्तानमा भूकम्प


0
Shares

तर, भूकम्पबाट मानवीय र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ३ः०३ बजे सो भूकम्प गएको हो ।

सो भूकम्पको केन्द्रबिन्दू दक्षिणपश्चिमी तटीय सहर पास्नीबाट २३ किलोमिटर टाढा रहेको छ ।

सन् २०१५ को अक्टोबरमा पाकिस्तानी र अफगानिस्तानको सीमा क्षेत्रमा गएको ७.५ म्याग्निच्यूडको भूकम्पबाट करिब चार सय व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००५ को अक्टोबर ८ मा पाकिस्तान नियन्त्रित कास्मिरमा गएको ७.६ म्याग्निच्यूडको भूकम्पबाट करिब ७३ हजार व्यक्तिको मृत्यु भएको थियो ।

यस भूकम्पको कारण करिब तीन लाख ५० हजार व्यक्ति घरवारविहीन भएका थिए । रासस/सिन्ह्वा