रेन परिवारका ती सदस्यहरुले चीनको पूर्वी चेचियाङ प्रान्तको शिशे गाउँमा पुनर्मिलन गरेर सामूहिक तस्वीर लिएका हुन् ।

चिनियाँ नयाँवर्षको अवसरमा यो सामूहिक जमघट सम्भव भएको बताइएको छ । उनीहरु पेइचिङ, साङहाई, चिनचियाङ र ताइवानबाट आएका थिए ।

फोटोग्राफर चाङ लियाङचोङले ड्रोनबाट तस्वीर लिएका थिए ।



चाङले यो रेन परिवार ८ सय ५१ वर्ष पुरानो भएपनि यिनीहरुका शाखा सन्तानको ८ दशकयता अपडेट नभएको जनाएका छन् । (एजेन्सी)





प्रतिक्रिया दिनुहोस्