Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


सुनचाँदी व्यवसायीद्वारा सुझाव प्रस्तुत्


0
Shares

आपूर्ति मन्त्रालयले उक्त निर्देशिकाको मस्यौदा तयार गरी सुझावको लागि महासंघहरुमा पठाएको थियो ।

मन्त्रालयबाट प्राप्त मस्यौदामाथि दफावाररुपमा विश्लेषण गरी व्यवसायीहरुले परिमार्जन, संशोधनसहितको सुझाव प्रतिवेदन बुझाएका हुन् ।

सुझावमा गुणस्तरको प्रत्याभूतिका लागि राज्य र निजी क्षेत्रको सह–लगानीमा हलमार्किङ सेन्टरहरु स्थापना हुनुपर्नेमा जोड दिइएको छ ।

अनुगमनकार्यमा गहना व्यवसायीहरुका प्रतिनिधि संघहरु सहभागी गराउनुपर्ने सुझाव पनि व्यवसायीहरुले दिएका छन् ।