२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


रुसका विपक्षी नेता हिनामिनामा दोषी ठहर, राष्ट्रपतीय चुनावमा लड्न नपाउने


0
Shares

किनोभ सहरको एक अदालतमा नाभाल्नी दोषी पाइएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक मानिने नाभाल्नी अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा लड्न नपाउने भएका छन् ।

तर, नाभाल्नीले भने आफूमाथिको आरोप अस्वीकार गर्दे यो राजनीतिप्रेरित भएको बताएका छन् ।

४० वर्षीय नाभाल्नी भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय थिए । उनको अभियानमा क्रेमलिनसँग नजिक रहेका अधिकारीहरु निशानामा थिए । (एजेन्सी)