Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


नेपालको राजनीति ‘खतरनाक’ मोडमा : बामदेव


0
Shares

विहीबार बर्दियामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनाव गर्नुपर्नेमा सरकार संविधान संशोधनतर्फ दौडिएको बताए ।

वर्तमान सरकार संविधानको कार्यान्वयनभन्दा असफल बनाउनकेन्द्रित भएको उनको आरोप थियो ।

प्रदेश सीमांकन संशोधन प्रस्ताव संविधानविपरीत रहेको भन्दै उनले ‘प्रदेशसभा नबन्दासम्म सीमांकन हेरफेर गर्न सकिँदैन’–भने ।