विहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले सरकारले प्रमाणीकरण नगरी कुनैपनि भोटिङ मेसिनको प्रयोग गर्न नसकिने स्पस्ट पारे ।
स्थानीय निर्वाचनका लागि भारतबाट ल्याइने भोटिङ मेसिनलेसमेत धान्न नसक्ने भन्दै यादवले अरु देशहरुबाटसमेत मेसिन मगाउनुपर्ने अवस्था रहेको बताए ।
सरकारले बेलायती कम्पनीले बनाएको भोटिङ मेसिन खरिद गर्न चासो देखाएपछि नेपालमै बनेको भोटिङ मेसिन प्रयोग गर्नुपर्ने आवाज उठेको छ ।





प्रतिक्रिया दिनुहोस्