Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


पुरुषतर्फ आर्मी र महिलातर्फ न्यू डायमन्ड फाइनलमा


0
Shares

पोखरा रंगशालामा विहीबार भएको प्रतियोगिताको पुरुषतर्फको दोस्रो सेमिफाइनल खेलमा आर्मीले आयोजक पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

त्यसैगरी, महिलातर्फ न्यू डायमन्डले पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो ।

शनिबार हुने फाइनलमा आर्मीले उपाधिका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ भने न्यू डायमन्डले सशस्त्र प्रहरीको एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिस र सशस्त्र प्रहरी बुधबार फाइनलमा पुगेका थिए ।