Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कैलालीमा सम्बन्ध बिच्छेदका घटना बढ्दै


0
Shares

यस वर्ष भने त्यहाँ ७१ मुद्दा दर्ता भएको र ३४ मुद्दा फर्स्यौट  भएको छ ।

श्रीमान्–श्रीमती दुबै स्वरोजगार हुनु, एकले अर्काको अस्तित्व स्वीकार नगर्नु, वैदेशिक रोजगार र घरायसी कारणले सम्बन्ध विच्छेदका घटना बढेको समाजशास्त्रीहरुको कथन छ ।

समाजशास्त्री तिलक बमले पितृसत्तात्मक राज्यको प्रभावले पनि सम्बन्ध विच्छेदका घटना बढेको टिप्पणी गरे ।

विवाह भएको २० वर्ष पुगेकादेखि नातिनातिना भइसकेका उमेर समूहका व्यक्तिले पनि सम्बन्ध विच्छेद गरेको अदालतको तथ्याङ्क छ ।