Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले लिन्छ : मन्त्री भण्डारी


0
Shares

नारायणध्वज योञ्जन स्मृति प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि अन्य दलसँगको छलफललाई तिव्रता दिइएको बताए ।

संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जानुको विकल्प नभएको भन्दै उनले सबै दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने पनि बताए । मधेसी दलका मागलाई उचित सम्बोधन गरेर उनीहरुलाई पनि निर्वाचनमा ल्याउने उनको दाबी थियो ।

मन्त्री भण्डारीले दोलखा नेपाली कांग्रेसका नेता स्वर्गीय नारायणध्वज योञ्जनको स्मृतिमा गठित प्रतिष्ठानका लागि सरकारले सहयोग गर्ने आश्वासन दिए ।

सोही अवसरमा रक्तदानसमेत गरिएको थियो ।